Kathmandu Press

घस्रिँदै ब्रतालुले टुंग्याए स्वस्थानीको एक महिने उपासना (फोटोफिचर)

भक्तपुर, माघ २६ : एक महिना लामो स्वस्थानी व्रत सकिएको छ। आइतबार व्रतालुले अन्तिम पूजा गर्दै एक महिना लामो उपासना टुंग्याएका छन्।

आज बिहानै भ....

घस्रिँदै ब्रतालुले टुंग्याए स्वस्थानीको एक महिने उपासना (फोटोफिचर)

भक्तपुर, माघ २६ : एक महिना लामो स्वस्थानी व्रत सकिएको छ। आइतबार व्रतालुले अन्तिम पूजा गर्दै एक महिना लामो उपासना टुंग्याएका छन्।

आज बिहानै भक्तपुरको हनुमन्ते नदीमा स्नान गर्न पुगेका थिए। केही व्रतालु घस्रिदै मन्दिरसम्म पुगेका थिए।

केही दृश्य :

प्रकाशित मिति: १२:३२ बजे, आइतबार, माघ २६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्