Kathmandu Press

संसद्मा विनियोजन विधेयकमाथिको छलफल आजपनि जारी रहने 

बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । 
संसद्मा विनियोजन विधेयकमाथिको छलफल आजपनि जारी रहने 

काठमाडौं, असार ४ : संघीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । बैठक बिहान ११ बजे बस्नेछ । 

बैठकमा विनियोजन विधेयकमाथिको छलफल जारी रहने संसद् सचिवालयले जनाएको छ । 

विनियोजन विधेयक, २०८० को विभिन्न शीर्षकमाथिको जारी छलफल अन्तर्गत आज सञ्चार तथा सूचना प्रविधि, परराष्ट्र, उर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको विभिन्न शीर्षकहरुमाथि छलफल हुने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।  

प्रकाशित मिति: ०७:५६ बजे, सोमबार, असार ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्