Kathmandu Press

बाढीपहिरोमा भएको धनजनको क्षतिप्रति प्रधानमन्त्री दुखी 

प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेका छन् ।
बाढीपहिरोमा भएको धनजनको क्षतिप्रति प्रधानमन्त्री दुखी 

काठमाडौं, असार ३ : प्रधामन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति दुख व्यक्त गरेका छन् ।

देशका विभिन्न जिल्लामा बाढीपहिरोका कारण भएको धनजनको क्षतिप्रति गहिरो दुख व्यक्त गर्दै  ‘प्रचण्ड’ले बेपत्ताहरूको खोजी, उद्दार एवं राहतमा सक्रियतापूर्वक लाग्न सुरक्षा अंग, राष्ट्रसेवक कर्मचारीलाई निर्देशन र जनसमुदायमा हार्दिक अपील गर्नुभएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले जनाएको छ । 

आइतबार बिहान ताप्लेजुङ, पाँचथर लगायतका स्थानमा वाढी, पहिरोले धनजनको क्षति पुर्‍याएको छ । 
 

प्रकाशित मिति: ०८:२६ बजे, आइतबार, असार ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्