Kathmandu Press

यस्ताे छ वाग्मती प्रदेशकाे बजेटकाे पूर्णपाठ

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रदेशसभाको बैठकमा बजेट प्र:स्तुत गरेका छन्।
यस्ताे छ वाग्मती प्रदेशकाे बजेटकाे पूर्णपाठ

काठमाडाैं, असार १ : वाग्मती प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ का लागि ६२ अर्ब ७० करोड ९० लाख ७८ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ। चालु आर्थिक वर्षको तुलनामा करिब ८ अर्ब घटाएर बागमतीको बजेट आएको छ। 

प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री बहादुरसिंह लामाले प्रदेशसभाको बैठकमा बजेट प्र:स्तुत गरेका छन्। कुल बजेटमध्ये चालुतर्फ २६ अर्ब ७० करोड २७ लाख ६९ हजार र पुँजीगततर्फ ३५ अर्ब ५० करोड ६३ लाख ९ हजार रुपैयाँ छ। यस्तै, चालुतर्फ ४२ दशमलव ५८ प्रतिशत, पुँजीगततर्फ ५६ दशमलव ६२ र वित्तीय व्यवस्थातर्फ ० दशमलव ८ प्रतिशत बजेट विनियोजन गरिएको छ।

हेर्नुहाेस् पूर्णपाठ

प्रकाशित मिति: १८:०८ बजे, शुक्रबार, असार १, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्