नागरिकता माग्दै माइतीघरमा एक युवाद्वारा पेट्रोल खन्याएर आत्मदाह प्रयास
नागरिकता माग गर्दै धर्नामा बसेका एक व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो झोसेका थिए। प्रहरीले उद्धार गरेर तत्काल राष्ट्रिय ट्रमा सेन्टर पु¥याइएको छ ।
काठमाडौं, जेठ ३० : काठमाडौंको माइतीघर मण्डलमा एकजना व्यक्तिले आत्मदाह प्रयास गरेपछि सुरक्षा निगरानी बढाइएको छ।
नागरिकता माग गर्दै धर्नामा बसेका एक व्यक्तिले जिउमा पेट्रोल खन्याएर आगो झोसेका थिए। आत्मदाह प्रयास गर्ने ति व्यक्तिलाई प्रहरीले उद्धार गरेर तत्काल राष्ट्रिय ट्रमा सेन्टर पु¥याइएको छ ।
पेट्रोल खन्याएर आत्मदाह प्रयास गर्ने ति व्यक्ति घाइते भएको प्रहरीले जनाएको छ। तर नागरिकता प्राप्तिको आन्दोलनमा सहभागि थिए।
घाइते भएका उनलाई प्रहरी भ्यानमा राखेर अस्पताल लगिएको थियो। आगो तत्काल निभाउन सकिएका कारण शरिरका केही भाग जले पनि खतरामुक्त रहेको जनाइएको छ।
प्रकाशित मिति: १७:४६ बजे, मंगलबार, जेठ ३०, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार









![यसरी तयार हुँदै छ भक्तपुरमा बिस्केट जात्राको रथ [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-2-1775198261.jpg)
![बबरमहलमा एमाले कार्यकर्ता र प्रहरीबीच झडप [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774783627.jpg)
![सेतो मच्छिन्द्रनाथ जात्रा सुरु [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/photo-12_b02a9f79-1774538837.jpg)
![फुलले रंगीचंगी बनेको बागमती किनार [फोटो फिचर]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1774322069.jpg)