Kathmandu Press

अर्थमन्त्री नो म्यान हुनैपर्छ : अर्थमन्त्री डा. महत

बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले माइनस रहेको समेत उनले बताए।
अर्थमन्त्री नो म्यान हुनैपर्छ : अर्थमन्त्री डा. महत

काठमाडौं, जेठ २९ : अर्थमन्त्री डा. प्रकाशशरण महतले अर्थमन्त्री भनेको नो म्यान नै हुनुपर्ने बताएका छन्। सबै कुरा 'एस एस' भन्दै गए केही पनि बाँकी नरहने उनको भनाई थियो । 

आ.व. २०८०/८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै अर्थमन्त्री महतले भने, ‘साधन र स्रोत नहेरी उत्साहित भएर जे पनि गर्न थाल्यौं भने हामी थेग्न सक्दैनौं । एस एस भन्ने कुरा अरुलाई सुट गरे पनि अर्थमन्त्रीलाई गर्दैन ।’

बजेटको आकार चालु वर्षको भन्दा २.४० प्रतिशतले माइनस रहेको समेत उनले बताए।

प्रकाशित मिति: १४:०५ बजे, सोमबार, जेठ २९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्