प्रीति कौरको ‘मन’ सार्वजनिक [भिडियाे]
प्रनिशको कोयु र सायद अशोकले लेखेको गीतमा सन्नी सुमनको एरेन्ज र सुशान्त गौतमको कम्पोजिसन छ।![प्रीति कौरको ‘मन’ सार्वजनिक [भिडियाे]](https://kathmandupress.com/uploads/posts/MAAN1686237318.jpg)
काठमाडाैं, जेठ २५ : गायिका प्रीति कौरको नयाँ गीत ‘मन’ बजारमा आएको छ। बिहीबार एक कार्यक्रम गर्दै गीत मन सर्वाजनिक गरियो । गीत प्रीतिको आफ्नै युट्युब च्यानलमार्फत बजारमा आएको हो।
प्रनिकाको कोयु र सायद अशोकले लेखेको गीतमा सन्नी सुमनको एरेन्ज र सुशान्त गौतमको कम्पोजिसन छ।
सेभेन स्टुडियोज्ले बजारमा ल्याएको गीतको भिडियो प्रतिक्षा धाक्रसले निर्देशन गरेकी हुन्। रुजेन महार्जनले सम्पादन गरेको भिडियोमा प्रीति आफैं र निरज कार्की फिचरिङ छन्।
प्रकाशित मिति: २०:५८ बजे, बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार












