अर्थमन्त्री महतले शुक्रबार राष्ट्रिय सभामा बजेटमाथि उठेका प्रश्नहरुको जवाफ दिने
संसद सचिवालयका महासचिव डा. भरतराज गौत्तमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची निकालेर बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री महतले दिने तय भएको जानकारी दिएका छन्।
काठमाडौं, जेठ २५ : अर्थमन्त्री डा. प्रकाशशरण महतले बजेटमाथि उठेका प्रश्नहरुको जवाफ राष्ट्रिय सभामा शुक्रबार दिने भएका छन्।
संसद सचिवालयका महासचिव डा. भरतराज गौत्तमले शुक्रबारको बैठकको सम्भावित कार्यसूची निकालेर बजेटमाथि उठेका प्रश्नहरुको जवाफ अर्थमन्त्री महतले दिने तय भएको जानकारी दिएका छन्।
राष्ट्रिय सभा बैठक शुक्रबार बिहान ११ः३१ मिनेटमा बस्ने छ।
प्रकाशित मिति: १९:०० बजे, बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)