मधेस प्रदेशसभा बैठक माओवादी केन्द्रले बहिष्कार गर्ने
आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफल हुने बैठकमा माओवादी केन्द्र सहभागी नहुने भएको हो।
काठमाडौं, जेठ २५ : आज (शुक्रबार) दिउँसो १ बजे बस्ने मधेस प्रदेशसभा बैठक माओवादी केन्द्रले बहिष्कार गर्ने भएको छ।
आगामी आर्थिक वर्ष २०८०÷८१ को नीति तथा कार्यक्रममाथिको छलफल हुने बैठकमा माओवादी केन्द्र सहभागी नहुने भएको हो। गत मंगलबार प्रस्तुत मधेस सरकारको नीति तथा कार्यक्रममाथि आजदेखि छलफल गर्ने तयारी गरिएको छ।
प्रदेश सरकारले छलफल नै नगरी मनपरी रुपमा नीति तथा कार्यक्रम ल्याएकाले बैठक बहिस्कार गर्न लागिएको माओवादी केन्द्रका सांसदले बताए।
प्रकाशित मिति: १२:३७ बजे, बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
