प्रतिनिधिसभा बैठकमा आज पनि बजेटमाथिको छलफल जारी रहने
बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०,०८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।
काठमाडौं, जेठ २५ : संघीय संसद् अन्तर्गतको प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ ।
बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्ष २०८०,०८१ को बजेटमाथिको छलफल जारी रहनेछ ।
बजेटमाथिको छलफलमा सांसदहरूले आ–आफ्नो धारणा राख्नेक्रम जारी छ । सत्तारुढ दलका सांसदहरूले पनि बजेटको आलोचना गरिरहेका छन् ।
प्रकाशित मिति: ०७:४९ बजे, बिहीबार, जेठ २५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
