प्रतिनिधिसभामा आज पनि बजेटमाथिको छलफल जारी रहने
बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहने छ ।
काठमाडौं, जेठ २४ : प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ । बिहान ११ बजेबाट सुरु हुने बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफल जारी रहने छ ।
बैठकमा सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतको विषयगत समितिमा सदस्यहरूको नाम मनोनयन गर्ने कार्यसूची रहेको छ ।
प्रकाशित मिति: ०७:३५ बजे, बुधबार, जेठ २४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार










![डा. देवेन्द्रराज पाण्डेको शव पशुपति आर्यघाटमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1_4e51c4be-1784360418.jpg)
