राष्ट्रिय सभाको बैठक स्थगित
मंगलबारको बैठक विशेष कारणवश स्थगित गर्दै अध्यक्ष तिमिल्सनाले अर्को बैठक बुधबारका लागि बोलाइएको संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर जानकारी दिएका छन्।
काठमाडौं, जेठ २३ : राष्ट्रिय सभाको बैठक स्थगित भएको छ। मंगलबार ११ः११ मा बसने भनिएको बैटक अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले स्थगित गरेका छन्।
मंगलबारको बैठक विशेष कारणवश स्थगित गर्दै अध्यक्ष तिमिल्सनाले अर्को बैठक बुधबारका लागि बोलाइएको संसद सचिवालयका महासचिव भरतराज गौतमले सूचना निकालेर जानकारी दिएका छन्।
आजको बैठकममा प्रधानमन्त्री पुष्पकमल दाहालले सम्बोधन गर्ने कार्यसूची थियो। प्रधानमन्त्री दाहाल हिलो प्रतिनिसभामा सम्बोधन गरेका थिए।
साथै अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को राजस्व र व्ययको अनुमानमाथि सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव समेत प्रस्ताव गर्ने कार्यसूची थियो।
प्रकाशित मिति: ११:२४ बजे, मंगलबार, जेठ २३, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)