डिएसपीमा बढुवाका लागि ४६ इन्सपेक्टरकाे नाम सिफारिस, काेकाे परे? (सूचीसहित)
आज (सोमबार) बसेको बढुवा समितिको बैठकले ४६ जना न्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एआइजी सन्दीप भण्डारीले जानकारी दिए।
काठमाडौं, जेठ २२ : प्रहरी प्रधान कार्यालयले ४६ जना प्रहरी निरीक्षक (इन्सपेक्टर) लाई प्रहरी नायब उपरीक्षक (डिएसपी) पदमा बढुवाका लागि सिफारिस गरेको छ।
आज (सोमबार) बसेको बढुवा समितिको बैठकले ४६ जना न्सपेक्टरलाई डिएसपीमा बढुवाका लागि सिफारिस गरेको बढुवा समितिका सदस्य सचिव एआइजी सन्दीप भण्डारीले जानकारी दिए।
यसअघि डिएसपीहरु प्रहरी उपरीक्षक (एसपी) मा बढुवा भएपछि रिक्त रहेको पदमा बढुवा गर्न लागिएको हो।
हेर्नुहाेस् सूची

प्रकाशित मिति: १४:०६ बजे, सोमबार, जेठ २२, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

![श्रम शोषणविरुद्ध डाक्टरहरु सडकमा [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-13_070d419d-1784374654.jpg)