Kathmandu Press

हास्यकलाकारले बलेले पाेस्ट गरे प्रेमिकासँगकाे फाेटाे

काठमाडौं माघ २२ : चर्चित हास्यटेलिश्रृखला भद्रगोलबाट हाँस्यकलाकारका रुपमा परिचित सागर लम्साल क्षेत्री (बले)ले आफ्नी प्रेमिकासँगकाे फाेटाे पाेस्ट गरेका....

हास्यकलाकारले बलेले पाेस्ट गरे प्रेमिकासँगकाे फाेटाे

काठमाडौं माघ २२ : चर्चित हास्यटेलिश्रृखला भद्रगोलबाट हाँस्यकलाकारका रुपमा परिचित सागर लम्साल क्षेत्री (बले)ले आफ्नी प्रेमिकासँगकाे फाेटाे पाेस्ट गरेका छन्।

उनले सामाजिक सञ्जालमा प्रेमिका प्रिज्मा खतिवडासँगको तस्बिर पोस्ट गरेका हुन्।

टिकटिकमा भाइरल भएसँगै म्युजिक भिडियोमा देखिएकी दिदिबहिनी प्रिज्मा प्रिन्सी खतिवडासँग बलेले “रनभुल” नामक एक म्युजिक भिडियोमा सँगै काम पनि गरेका थिए।

फाेटाे पाेस्ट गरेसँगै उनलाई सामाजिक सञ्जालमा बधाईको ओइरो लागेको छ। 

प्रकाशित मिति: ०८:११ बजे, बुधबार, माघ २२, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्