Kathmandu Press

रास्वपा सांसद खनालले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भनेपछि सदनमा चर्काचर्की

त्यसपछि सभामुखले माओवादी हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। उनलाई समय दिएपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुखले एमालेका सांसद सूर्य थापालाई बोल्न समय दिए।
रास्वपा सांसद खनालले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भनेपछि सदनमा चर्काचर्की

काठमाडौं, जेठ २२ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद शिशिर खनालले ‘प्रधानमन्त्री भैँसी चढेर आएको’ भनेर चर्चा भइरहेको बताएपछि माओवादी केन्द्रका सांसदहरूले उठेर विरोध गरेका छन्।

त्यसपछि सभामुखले माओवादी हितराज पाण्डेलाई बोल्न समय दिएका थिए। उनलाई समय दिएपछि एमाले सांसदहरूले उठेर विरोध गरेका थिए। त्यसपछि सभामुखले एमालेका सांसद सूर्य थापालाई बोल्न समय दिए।

थापाले सदनमा सत्तापक्षका सांसदले ‘दादागिरी’ द्खाएको बताएपछि संसदमा चर्काचर्की परेको थियो। 

प्रकाशित मिति: १३:१३ बजे, सोमबार, जेठ २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्