Kathmandu Press

सलमानले सार्वजनिक गरे ‘हवा सिंह’को फस्ट लुक

काठमाडौं, माघ २१ : बलिउड अभिनेता सलमान खानले सुरज पञ्चोलीको फिल्म ‘हवा सिंह’को फस्ट लुक पोस्टर सार्वजनिक गरेका छन्।

मंगलबार पोस्....

सलमानले सार्वजनिक गरे ‘हवा सिंह’को फस्ट लुक

काठमाडौं, माघ २१ : बलिउड अभिनेता सलमान खानले सुरज पञ्चोलीको फिल्म ‘हवा सिंह’को फस्ट लुक पोस्टर सार्वजनिक गरेका छन्।

मंगलबार पोस्ट ट्वीट गर्दै सलमानले लेखेका छन, ‘हवा से बातेँ करेगा सिंह।’ यो बायोपिक फिल्म हो।

भारतीय बक्सर हवा सिंहको जिवनीमा आधारित रहेको यो फिल्म बनाइएको हो। हवा सिंहलाई ‘भादर अफ इन्डियन बक्सिङ’ भन्ने गरिन्छ।

यो फिल्मको निर्देशक प्रकाश नाम्बियार हुन्। कमलेश सिंह कुशवाह र सेम एस फर्नान्डिस यसका निर्माता हुन्। यसको सुटिङ हरियाणामा हुने जनाएको छ।

प्रकाशित मिति: १५:२२ बजे, मंगलबार, माघ २१, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्