Kathmandu Press

एमाले सचिवालय बैठक बस्दै, समसामयिक विषयमा छलफल

पार्टी उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार बैठकमा गएको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेताहरूको कार्यविभाजन र आगामी कार्यक्रमहरूको कार्ययोजना तयार गरिनेछ । 
एमाले सचिवालय बैठक बस्दै, समसामयिक विषयमा छलफल

काठमाडौं, जेठ १९ : नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दै छ । बैठक बिहान साढे ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ । 

पार्टी उपाध्यक्ष युवराज ज्ञवालीका अनुसार बैठकमा गएको केन्द्रीय कमिटी बैठकको निर्णयअनुसार नेताहरूको कार्यविभाजन र आगामी कार्यक्रमहरूको कार्ययोजना तयार गरिनेछ । 

सचिवालय बैठकले कार्यविभाजन कार्ययोजनादेखि सबै विषय पारित गर्नुका साथै समसामयिक विषयमा पनि छलफल हुनेछ । 
 
प्रकाशित मिति: ०७:५७ बजे, शुक्रबार, जेठ १९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्