Kathmandu Press

प्रधानमन्त्री दाहाल र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूबीच भेटवार्ता

बिहीबार राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा दुईपक्षीय सम्बन्ध लगाएतका बिषयमा कुराकानी भएको थियो।
प्रधानमन्त्री दाहाल र भारतकी राष्ट्रपति द्रौपदी मुर्मूबीच भेटवार्ता

काठमाडाैं, जेठ १८ : भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भारतका राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेटवार्ता गरेका छन्।

बिहीबार राष्ट्रपति भवनमा भएको भेटवार्ताका क्रममा दुईपक्षीय सम्बन्ध लगाएतका बिषयमा कुराकानी भएको थियो।

त्यस्तै प्रधानमन्त्री प्रचण्डले बिहीबार नै भारतका उपराष्ट्रपति जगदीप धनखडसँग पनि शिष्टाचार भेटवार्ता गरे। 

प्रकाशित मिति: १७:३५ बजे, बिहीबार, जेठ १८, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्