पशुपतिको जलहरी प्रकरणमा एमालेप्रति भ्रम छर्न खोजियाे : ओली
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पशुपतिको जलहरी प्रकरणमा सत्यकुरालाई छोप्न असत्यको भ्रम छर्न खोजिएको बताएका हुन्।
काठमाडाैं, जेठ १७ : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पशुपतिको जलहरी प्रकरणमा एमालेप्रति भ्रम छर्न खोजिएको बताएका छन्।
बुधबार पार्टी कार्यालय च्यासलमा आयोजित पार्टी प्रवेश कार्यक्रममा ओलीले पशुपतिको जलहरी प्रकरणमा सत्यकुरालाई छोप्न असत्यको भ्रम छर्न खोजिएको बताएका हुन्।
अहिले बोक्न नसक्ने गरि आफ्नो सुन लगाएको फोटो बनाएर आफुमाथि भ्रम सिर्जना गरिएको उनले बताए। ओलीले आफूले सानो हुँदा ३–४ दिन मात्रै सुन लगाएको र त्यसपछि सुन नै नलगाएको जिकिर गरे।
सभ्यता सुरु भएको यस धर्तीमा जे बोलेपनि हुने प्रवृत्ति मौलाउँदै गएको उनको भनाइ थियाे।
प्रकाशित मिति: १६:५१ बजे, बुधबार, जेठ १७, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784539922.jpg)