Kathmandu Press

रक्षामन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार दिउँसो चार दिने भारत भ्रमणमा गएपछि उनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्।
रक्षामन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी

काठमाडौं, जेठ १७ : उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका छन्।

प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' बुधबार दिउँसो चार दिने भारत भ्रमणमा गएपछि उनले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी पाएका हुन्।

प्रधानमन्त्रीको अनुपस्थितिमा प्रधानमन्त्रीले गर्ने दैनिक प्रशासनिक कार्य संविधानबमोजिम सम्हाल्ने जिम्मेवारी उपप्रधानमन्त्री एवं रक्षामन्त्री खड्कालाई दिइएको राष्ट्रपति कार्यालयले जनाएको छ।

Purna-bahadur-Khadka-Acting-Prime-minister-of-Nepal-745x10241685522154.jpg

प्रकाशित मिति: १४:२३ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्