Kathmandu Press

प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट

प्रधानमन्त्री दाहाल आफ्नो भारत भ्रमणका विषयमा जानकारी दिन राष्ट्रपति निवास पुगेको बताइएको छ।
प्रधानमन्त्री र राष्ट्रपतिबीच भेट

काठमाडौं, जेठ १७ : प्रधानमन्त्री पुष्पकमल दाहालले र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेट भएको छ। प्रधानमन्त्री दहाल आज बिहान राष्ट्रपति पौडेललाई भेट्न राष्ट्रपति निवास शितल निवासमा पुगेका थिए।

प्रधानमन्त्री दाहाल आफ्नो भारत भ्रमणका विषयमा जानकारी दिन राष्ट्रपति निवास पुगेको बताइएको छ। प्रधानमन्त्री दाहाल आजै चारदिने भारत भ्रमणमा जाँदैछन्।

 

प्रकाशित मिति: ११:१५ बजे, बुधबार, जेठ १७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्