भीरबाट लडेर दाधिङमा आमा–छोराको मृत्यु
बेनीघाट रोराङ गाउँपालिका वडा नं.२ मा भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो।
धादिङ, जेठ १६ : धादिङमा भीरबाट लडेर आमा–छोराको मृत्यु भएको छ।
बेनीघाट रोराङ गाउँपालिका वडा नं.२ मा भिरबाट लडेर स्थानीय १९ वर्षीया अप्सरा चेपाङ र उनका दुई वर्षीय छोरा साजनको मृत्यु भएको हो।
सोमबार अपराह्न घाँस काट्न गएको बेला छोरा भिरबाट लडेपछि उनलाई उद्धार गर्न जाँदा आमा पनि खसेर दुवैको मृत्यु भएको हो।
प्रकाशित मिति: १०:५० बजे, मंगलबार, जेठ १६, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार