आर्थिक वृद्धिदर ६ प्रतिशत हुने, मुद्रास्फीति ६.५ मा सीमित
अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ रुपैयाँ, वैदेशिक अनुदानबाट ४९ अर्ब, विदेशी ऋणबाट २ खर्ब १२ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब बजेटका लागि स्रोत जुटाइएको बताए।
काठमाडौं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष ६ प्रतिशतको आर्थिक वृद्धिदर हासिल हुने लक्ष्य राखेको छ। यस्तै मुद्रास्फीति ६.५ प्रतिशतमा सिमित हुने प्रक्षेपण गरिएको छ।
अर्थमन्त्री डा. प्रकाशशरण महतले राजस्वबाट १२ खर्ब ४८ अर्ब ६२ रुपैयाँ, वैदेशिक अनुदानबाट ४९ अर्ब, विदेशी ऋणबाट २ खर्ब १२ अर्ब र आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब बजेटका लागि स्रोत जुटाइएको बताए।
प्रकाशित मिति: १९:३८ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार