१७ खर्ब ५१ अर्बको बजेट [पूर्णपाठ]
१२ खर्ब ४८ अर्ब राजस्व उठाउने लक्ष्य बजेटको छ।![१७ खर्ब ५१ अर्बको बजेट [पूर्णपाठ]](https://kathmandupress.com/uploads/posts/artha1685366935.jpg)
काठमाडाैं, जेठ १५ : सरकारले आगामी आर्थिक वर्ष २०८०/८१ लागि १७ खर्ब ५१ अर्बको बजेट ल्याएको छ।
कुल विनियोजनमध्ये चालुतर्फ ११ खर्ब ४१ अर्ब ७८ करोड अर्थात् ६५.२ प्रतिशत, पुँजीगततर्फ ३ खर्ब २ अर्ब ७ करोड अर्थात् १७.२५ प्रतिशत र वित्तीय व्यवस्थापनतर्फ ३ खर्ब ७ अर्ब ४५ करोड अर्थात १७.५५ प्रतिशत विनियोजन गरिएको छ ।
सो बजेटका लागि १२ खर्ब ४८ अर्ब ६२ करोड रुपैयाँ राजस्वबाट स्रोत जुटाइने भएको छ । त्यस्तै वैदेशिक अनुदानबाट ४९ अर्ब ९४ करोड, वैदेशिक ऋणबाट २ खर्ब १२ अर्ब ६५ करोड तथा आन्तरिक ऋणबाट २ खर्ब ४० अर्ब जुटाइने लक्ष्य लिइएको छ।
प्रकाशित मिति: १९:४० बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











