Kathmandu Press

मेलम्ची खानेपानी बाह्रै महिना आपूर्ति गरिने

मेलम्ची खानेपानी बाह्रै महिना आपूर्ति गरिने

काठमाडौं, जेठ १५ : सरकारले बजेटमार्फत मेलम्ची नदीको खानेपानी बाह्रै महिना आपूर्ति गर्ने व्यवस्था मिलाउने भएको छ।

आर्थिक वर्ष २०८०र८१ को बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा.प्रकाशरण महतले मेलम्ची जलाधारको भौगोलिक प्रतिवेदनको सुझावबमोजिम आयोजनाको दिगो सञ्चालन गरिने बताए।

दोस्रो चरणअन्तर्गत मेलम्चीमा यांग्री र लार्के खोलाको पानी जोड्ने गरी संरचना निर्माण कार्य अघि बढाइने भएको छ।

प्रकाशित मिति: १८:३२ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्