पर्यटनलाई ११ अर्ब ९६ करोड, श्रमलाई ८ अर्ब ८ करोड विनियाेजन
काठमाडौं, जेठ १५ : संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको लागि ११ अर्ब ९६ करोड र श्रम रोजगार मन्त्रालयलाई आठ अर्ब आठ करोड रकम विनियोजन भएको छ।
अर्थमन्त्री डा. प्रकाश शरण महतले बजेट प्रस्तुत गर्दैको लागि ११ अर्ब ९६ करोड रकम विनियोजन गरिएको बताएका हुन्।
सरकारले श्रम रोजगार तथा सामाजिक मन्त्रालयको लागि आठ अर्ब आठ करोड रकम विनियोजन गरेको छ।
अर्थमन्त्री प्रकाशशरण महतले बजेत प्रस्तुत गर्दे उक्त रकम विनियोजन गरेको जानकारी दिए।
प्रकाशित मिति: १७:५५ बजे, सोमबार, जेठ १५, २०८०
थप समाचार





