गाँजा खेतिलाई प्रोत्साहन गरिने
सरकारले अहिलेका लागि औषधीय प्रयोगलाई ध्यानमा राखेर गाँजा खेतीबारे अध्ययन गर्ने भएको हो।
काठमाडौं, जेठ १५ : सरकारले गाँजा खेतीको सम्भाव्यता अध्ययन गर्ने भएको छ।
आगामी आर्थिक वर्षको बजेट भाषणमार्फत अर्थमन्त्री प्रकाशशरण महतले गाँजा खेतीको सम्भाव्यता अध्ययनबारे बताएका हुन्।
सरकारले अहिलेका लागि औषधीय प्रयोगलाई ध्यानमा राखेर गाँजा खेतीबारे अध्ययन गर्ने भएको हो।
प्रकाशित मिति: १७:१७ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार