Kathmandu Press

डिजिटल बैंक स्थापना गरिने 

डिजिटल बैंक स्थापना गरिने 

काठमाडौं, जेठ १५ : मुलुकको आर्थिक रुपान्तरणका लागि डिजिटल अर्थतन्त्रलाई प्रर्वद्धन गरिने भएको छ। 

अर्थमन्त्री डा.प्रकाशरण महतले बजेट भाषण प्रस्तुत गर्दै डिजिटल अर्थतन्त्रलाई प्रर्वद्धन गरिने बताएका हुन् ।

यसका लागि सञ्चार पूर्वाधारको विकास, डिजिटल बैंकको स्थापना, सूचना प्रविधि उद्योगको प्रवद्र्धन तथा आर्थिक क्रियकलापमा इन्टरनेट मोबाइल एप्लिकेसन र अन्य नेटवर्ककको प्रयोगलाई बढावा दिइने बताइएको छ ।
 

प्रकाशित मिति: १७:०६ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्