विन्दबासिनी कंसाकारले लिइन् सपथ
समानुपातिक सांसद कंस्ककारलाई सोमबार शपथग्रहण गराए ।
काठमाडौं, जेठ १५ : राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद विन्दबासिनी कंसाकारले शपथ लिएकी छिन्। समानुपातिक सांसद कंस्ककारलाई सोमबार शपथग्रहण गराए ।
तत्कालीन सांसद ढाकाप्रसाद श्रेष्ठले विवादास्पद व्यापारी दुर्गा प्रसाईंसँग घुस मागेको अडियो सार्वजनिक भएपछि रास्वपाले श्रेष्ठलाई कारबाही गर्दै कंसकारलाई सांसद बनाएको थियो।
प्रकाशित मिति: १६:४३ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











