Kathmandu Press

अर्थतन्त्रको वर्तमान चुनौती समाधान गर्ने दिशातर्फ बजेट केन्द्रित हुन्छ : अर्थमन्त्री महत

मुलुकको अर्थतन्त्रमा देखिएको चुनौतिलाई समाधान गर्दै निजी क्षेत्रको मनोवल उच्च बनाउँदै उच्च आर्थिक बृद्धिदर हासिल गर्नेदिशातर्फ आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम लक्षित भएको अर्थमन्त्री महतले बताएका छन्।
अर्थतन्त्रको वर्तमान चुनौती समाधान गर्ने दिशातर्फ बजेट केन्द्रित हुन्छ : अर्थमन्त्री महत

काठमाडाैं, जेठ १५ : अर्थतन्त्रको वर्तमान चुनौती समाधान गर्न र निजी क्षेत्रको मनोबल उच्च बनाउने दिशातर्फ बजेट केन्द्रीत हुने अर्थमन्त्री डा. प्रकाशशरण महतले संघीय संसदको दुबै संदनमा आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट प्रस्तुत गरेका छन्।

मुलुकको अर्थतन्त्रमा देखिएको चुनौतिलाई समाधान गर्दै निजी क्षेत्रको मनोवल उच्च बनाउँदै उच्च आर्थिक बृद्धिदर हासिल गर्नेदिशातर्फ आगामी आर्थिक वर्षको बजेट तथा कार्यक्रम लक्षित भएको अर्थमन्त्री महतले बताएका छन्।

सामाजिक न्याय कायम गर्ने, गरिबि न्युनिकरण गर्ने, दिगो विकास विकासका लक्ष्य हासिल गर्नेतर्फ उन्मुख भएको उनले बताएका छन्।

१५औ विकास योजना, सरकारको साझा तथा न्युनतम कार्यक्रम, दिगो विकासका लक्ष्यलाई आधार मानेर बजेट तर्जुमा गरिएको उनले बताए।

प्रकाशित मिति: १६:२९ बजे, सोमबार, जेठ १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्