आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषदबाट पास
चालु आर्थिक वर्षको बजेट अर्थमन्त्रीले कालो लेदरको व्यागमा राखेर प्रस्तुत गर्न लागेका छन्।
काठमाडाैं, जेठ १५ : आगामी आर्थिक वर्ष २०८०/८१ को बजेट मन्त्रिपरिषदले पास गरेको छ।
बजेट पारित भएसँगै अर्थमन्त्री डा. महत संसद भवनभित्र छिरेका छन्।
चालु आर्थिक वर्षको बजेट अर्थमन्त्रीले कालो लेदरको व्यागमा राखेर प्रस्तुत गर्न लागेका छन्।
गत आर्थिक वर्षको बजेट रातो व्यागमा राखेर प्रस्तुत गरिएको थियो।
प्रकाशित मिति: १६:१६ बजे, सोमबार, जेठ १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार