Kathmandu Press

बुधबार संघीय संसद्को संयुक्त बैठक बस्ने

संघीय संसद्को संयुक्त बैठक सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको हो ।
बुधबार संघीय संसद्को संयुक्त बैठक बस्ने

काठमाडौं, जेठ ९ : बुधबार संघीय संसद्को संयुक्त बैठक बस्ने भएको छ।

संघीय संसद्को संयुक्त बैठक सञ्चालन नियमावली मस्यौदा प्रतिवेदनमा छलफल गर्न बुधबार अपराह्न ४ बजे संयुक्त बैठक बस्ने भएको हो ।

प्रतिनिधिसभाको बैठकमा सभामुख देवराज घिमिरेले सो जानकारी गराउने बताएका हुन्।

सो सभामा सरकारको नीति तथा कार्यक्रममाथिको छलफल जारी रहनेछ। प्रतिनिधिसभाको अर्को बैठक बुधबार बिहान ११ बजे बस्नेछ।

प्रकाशित मिति: १९:११ बजे, मंगलबार, जेठ ९, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्