कोशी प्रदेशको बजेट अधिवेशन जेठ १४मा आव्हान गर्न सिफारिस
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १४ गतेबाट बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो।
मोरङ, जेठ ८ : कोशी प्रदेश सरकारले प्रदेश सभाको बजेट अधिवेशन १४ जेठमा आह्वानका लागि सिफारिस गरेको छ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेठ १४ गतेबाट बजेट अधिवेशन आह्वान गर्न प्रदेश प्रमुखसमक्ष सिफारिस गरिएको हो।
सोमबार बसेको बैठकले प्रदेश निजामती सेवा ऐन (पहिलो संसोधन) अध्यादेश २०८० र स्थानीय सेवा (गठन तथा सञ्चालन) अध्यादेश २०८० लाई प्रदेश सभामा पेश गर्ने निर्णय पनि गरेको बताइएको छ।
प्रकाशित मिति: २०:०२ बजे, सोमबार, जेठ ८, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











![क्यान्भासमा जलवायु परिवर्तनको सन्देश [तस्बिरहरू]](https://kathmandupress.com/uploads/posts/550X700/photo-1784705899.jpg)