‘चील ओर्लियो’ भन्दै कलाकार करणवीर नेपाल आइपुगे
काठमाडौं, माघ १९ : पासपोर्ट नभएकै कारण विमानस्थ्लबाटै फर्काइएका चर्चित भारतीय टेलिभिजन कलाकार करणवीर बोहरा नेपाल आइपुगेका छन्।
पासपोर्टबिना ....

काठमाडौं, माघ १९ : पासपोर्ट नभएकै कारण विमानस्थ्लबाटै फर्काइएका चर्चित भारतीय टेलिभिजन कलाकार करणवीर बोहरा नेपाल आइपुगेका छन्।
पासपोर्टबिना नेपाला आउन लाग्दा दिल्ली विमानस्थलमै रोकिएका थिए। उनी शुक्रबार भने नेपाल पुगेका छन्।
काठमाडौंको त्रिभुवन विमानस्थलमा उत्रिएलगत्तै करणवीरले विमानस्थलमा रहेको सेल्फी पोइन्टमा तस्विर खिच्दै आफू नेपाल आइपुगेको जानकारी दिएका छन्। उनले तस्वीरसहित ट्वीटमा गर्दै लेखेका छन्, ‘चील ओर्लियो।’
The Eagle has landed #kathmandu .... Straight to shoot #casino@ZEE5Premium@backbencherpict@gajjarhardikpic.twitter.com/40ytofIVk9
— Karanvir Bohra
प्रकाशित मिति: १३:१८ बजे, आइतबार, माघ १९, २०७६
प्रतिक्रिया दिनुहोस्
थप समाचार












