Kathmandu Press

संसदमै देखिइन् मञ्जु खाण

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका श्रीमान् बालकृष्ण खाँण पक्राउ परेपछि मञ्जु अस्ट्रेलिया गएको चर्चा थियो।
संसदमै देखिइन् मञ्जु खाण

काठमाडौं, जेठ ५ : नक्कली भुटानी शरणार्थी प्रकरणमा नाम मुछिएपछि अस्ट्रेलिया गएकी भनिएकी कांग्रेस सांसद मञ्जु खाण शुक्रबारबो संसद् बैठकमा उपस्थित भएकी छन् ।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वगृहमन्त्री समेत रहेका श्रीमान् बालकृष्ण खाँण पक्राउ परेपछि मञ्जु अस्ट्रेलिया गएको चर्चा थियो। पक्राउ पर्ने डरले उनी अस्ट्रेलिया समचार प्रकाशति भएका थिए।

खाणमाथि पनि नक्कली भुटानी शरणार्थी प्रकरणमा ६ करोड लिएको आरोप छ।

प्रकाशित मिति: १७:०१ बजे, शुक्रबार, जेठ ५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्