Kathmandu Press

नक्कली भुटानी शरणर्थी प्रकरण : सिंहदरबार भित्रैबाट पक्राउ परे हज समितिका अध्यक्ष मियाँ

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।
नक्कली भुटानी शरणर्थी प्रकरण : सिंहदरबार भित्रैबाट पक्राउ परे हज समितिका अध्यक्ष मियाँ

काठमाडौं, जेठ ४ : केन्द्रीय हज समितिका अध्यक्ष शमशेर मियाँ पक्राउ परेका छन्। मियालाई बिहीबार सिंहदरबारभित्रै ऊर्जा मन्त्रालयबाट पक्राउ गरिएको बताएको छ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने भन्दै ठगी गर्ने गिरोहले मियाँ चढ्ने गाडी प्रयोग गरेको खुलेपछि प्रहरीले उनको खोजी सुरु गरेको थियो।

नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्वउप्रधानमन्त्री टोपबहादुर रायामाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृहसचिव टेकनारायाण पाण्डेलगायत १२ जना पक्राउ परेका परिसकेका छन्।

प्रकाशित मिति: १२:३१ बजे, बिहीबार, जेठ ४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्