संसदमा जवाफ दिनुअघि सभामुखसँग प्रधामन्त्रीको छलफल
प्रधामन्त्री पुष्पकमल दाहालले र सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन्। दुवैबीच संसद् भवन बानेश्वरामा छलफल भइरहेको छ।
काठमाडौं, जेठ ४ : आज प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदहरुले सोधेको प्रश्नको जवाफ दिने कार्यक्रममा छ।
त्यसअघि प्रधामन्त्री पुष्पकमल दाहालले र सभामुख देवराज घिमिरेसँग छलफल गरेका छन्। दुवैबीच संसद् भवन बानेश्वरामा छलफल भइरहेको छ।
सोही छलफलका कारण ११ बजे बस्ने भनिएको प्रनितिसिभा बैठक १२ बज्न लाग्दा पनि सुरु हुन सकेको छैन।
प्रकाशित मिति: ११:५४ बजे, बिहीबार, जेठ ४, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार











