Kathmandu Press

लामो दुरीको भाडा घट्यो, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)

नेपाल आयल निगमले डिजेलमा मंगलबार रातिदेखि डिजेलमा प्रतिलिटर १०रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको हो।
लामो दुरीको भाडा घट्यो, कहाँ पुग्न कति लाग्छ ? (सूचीसहित)
फाइल तस्बिर।

काठमाडाैं, जेठ ३ : लामो दुरीका सवारी साधानको भाडा घटेको छ। नेपाल आयल निगमले डिजेलमा मंगलबार रातिदेखि डिजेलमा प्रतिलिटर १०रुपैयाँ मूल्य घटाएपछि लामो दूरीका सवारीसाधनको भाडा घटेको हो।

यातायात व्यवस्था विभागले जेठ ३ गतेदेखि लागू हुने गरी भाडा समायोजन गरेको हो। विभागले यात्रुबहाक सवारीमा घटीमा ३.२ प्रतिशत भाडा घटाएको छ भने पहाडी बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ४.१९ र तराईको बाटोमा सञ्चालन हुने मालबाहक सवारीमा ४.६५ प्रतिशत भाडा घटाएको छ।

वैज्ञानिक भाडा समायोजन प्रणालीअनुसार भाडा घटेको विभागले बुधबार सूचना प्रकाशित गर्दै जानकारी गराएको छ।

कहाँ जान कति लाग्छ भाडा ?

प्रकाशित मिति: १२:२८ बजे, बुधबार, जेठ ३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्