Kathmandu Press

नेपाल आउँदा विमानस्थलमै रोकिए भारतीय कलाकार करणवीर

काठमाडौं, माघ १७ : नेपाल आउन लाग्दा भारतीय कलाकार करणवीर बोहरालाई विमानस्थलबाटै फर्काइएका छन्।

उनी बिहीबार दिल्लीबाट काठमाडौं आउँदै थिए। तर,....

नेपाल आउँदा विमानस्थलमै रोकिए भारतीय कलाकार करणवीर

काठमाडौं, माघ १७ : नेपाल आउन लाग्दा भारतीय कलाकार करणवीर बोहरालाई विमानस्थलबाटै फर्काइएका छन्।

उनी बिहीबार दिल्लीबाट काठमाडौं आउँदै थिए। तर, दिल्ली विमानस्थलमा रोकिएको उनले बताएका छन्।

उनले ट्वीट गर्दै दिल्ली विमानस्थलमा रोकिएको बताएका छन्।

उनीसँग भारतीय रासन कार्ड थियो। तर, पासपोर्ट नभएकाले उनलाई रोकिएको जनाएको छ।

उनी परिवारजनसँग नेपाल घुम्न आइरहेका थिए।

प्रकाशित मिति: १५:०५ बजे, शुक्रबार, माघ १७, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्