Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी

नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारी र केशव दुलाललाई थुनामा नै गएर भेटेको आरोप शेर्पामाथि छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पुर्जी

काठमाडाैं, वैशाख ३१ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका पूर्वसभासद् आङटावा शेर्पाविरुद्ध पक्राउ पनि पुर्जी जारी भएको छ।

प्रहरीले रामेछापका शेर्पाविरुद्ध जिल्ला अदालतबाट पक्राउ पुर्जी लिएको बताइएको छ।

अमेरिका पठाइदिने भन्दै जिल्लाका विभिन्न व्यक्तिबाट रकम असुलेको र नक्कली भुटानी शरणार्थी प्रकरण सार्वजनिक भएपछि आरोपी सानु भण्डारी र केशव दुलाललाई थुनामा नै गएर भेटेको आरोप शेर्पामाथि छ।

प्रकाशित मिति: ११:३० बजे, आइतबार, वैशाख ३१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्