Kathmandu Press

‘सेन्टी भाइरस’ मा किन भावुक देखिएका छन् धुर्मुस (ट्रेलरसहित)

काठमाडौं, माघ १६ : धुर्मुस–सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ। 

पारिवारिक ....

‘सेन्टी भाइरस’ मा किन भावुक देखिएका छन् धुर्मुस (ट्रेलरसहित)

काठमाडौं, माघ १६ : धुर्मुस–सुन्तलीले निर्माण गरेको चलचित्र ‘सेन्टी भाइरस’को ट्रेलर सार्वजनिक भएको छ। 

पारिवारिक र राजनीतिक विषय वस्तुमा बनेको चलचित्र ‘सेन्टी भाइरस’ लाई रामबाबु गुरुङ निर्नेशन गरेका हुन्। यो चलचित्रमा श्रीमानश्रीमतीको घर झगडा, फरक पार्टीमा आवद्ध हुँदा आउने समस्यालाई उठान गरेको छ। चलचित्रमा सिताराम कट्टेल, कुञ्जना घिमिरे, दयाहाङ राई, विल्सन विक्रम राई, बुद्धि तामाङ, राजाराम पौडेल लगायतको अभियन छ।

Hardik ivf

डिन्डु लामाको लगानीमा बनेको यो चलचित्रमा फुर्पा होल्मो सह–निर्माताको रूपमा छन्। कुमार कट्टेल र दीपक आचार्यले लेखेको फिल्म फागुन ९ गतेबाट प्रदर्शनमा आउँदैछ। चलचित्रबाट आएको नाफाको ५० प्रतिशत चितवनमा निर्माण भइरहेको ‘अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ निर्माणमा खर्च गरिने छ। 

ट्रेलर हेर्नुस् :

प्रकाशित मिति: १९:१२ बजे, बिहीबार, माघ १६, २०७६
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्