Kathmandu Press

नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव पक्राउ

केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ।
नक्कली भुटानी शरणार्थी प्रकरण : पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वकीय सचिव पक्राउ

काठमाडौं, वैशाख २७ : नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएपछि पूर्वगृहमन्त्री बालकृष्ण खाणका स्वीकृत सचिव नरेन्द्र केसी पनि पक्राउ परेका छन्।

केसीलाई जडिबुटीबाट पक्राउ गरेको प्रहरीले जनाएको छ। नक्कली भुटानी शरणार्थी प्रकरणमा थुप्रै ‘हाइप्रोफाइल’को पक्राउ परेका छन्।

आजै, प्रहरीले पूर्वगृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाणलाई पनि मैजुबहालस्थित निवासबाट पक्राउ गरेको थियो।

प्रकाशित मिति: ११:११ बजे, बुधबार, वैशाख २७, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्