Kathmandu Press

कार्यव्यवस्था व्यवस्था परामर्श समितिको बैठक सुरु

संघीय संसदको वर्षे अधिवेशनअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो।
कार्यव्यवस्था व्यवस्था परामर्श समितिको बैठक सुरु

काठमाडौं, वैशाख २४ : प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। बैठक सिंहदरबारमा बसिरहेको छ।

संघीय संसदको वर्षे अधिवेशनअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बसेको हो।

प्रतिनिधिसभाको बैठक दिउँसो ४ बजे बोलाइएको छ। बैठकमा सरकारको नीति तथा कार्यक्रम र बजेट प्रस्तुत हुनेछ।

प्रकाशित मिति: ११:५१ बजे, आइतबार, वैशाख २४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्