Kathmandu Press

कांग्रेस केन्द्रिय सदस्य बने मिनेन्द्र रिजाल

सभापति शेरबहादुर देउवाले रिजाललाई केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललेद्वारा विज्ञप्तिमा जनाइएको छ।
कांग्रेस केन्द्रिय सदस्य बने मिनेन्द्र रिजाल

काठमाडौं, वैशाख २२ : डा. मिनेन्द्र रिजाल नेपाली कांग्रेसको केन्द्रीय सदस्य बनेका छन्।  

सभापति शेरबहादुर देउवाले रिजाललाई केन्द्रीय सदस्यमा मनोनित गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेललेद्वारा विज्ञप्तिमा जनाइएको छ।

‘नेपाली कांग्रेसका सभापति श्री शेरबहादुर देउवाले नेपाली कांग्रेसको विधान, २०१७ (संशोधन सहित)को धारा २१ को उपधारा (१०) बमोजिम डा. मिनेन्द्र रिजाललाई नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको सदस्य पदमा मनोनयन गर्नु भएको छ,’ विज्ञप्तिमा भनिएको छ।

रिजाल कांग्रेसको गत महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए।

प्रकाशित मिति: १९:२५ बजे, शुक्रबार, वैशाख २२, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्