Kathmandu Press

बाजुरा केन्द्रबिन्दु भएर ४.१ म्‍याग्निच्युडको भूकम्प

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर १७ मिनेट जाँदा भूकम्प गएको हो।
बाजुरा केन्द्रबिन्दु भएर ४.१ म्‍याग्निच्युडको भूकम्प

बाजुरा, वैशाख २१ : बाजुरा केन्द्रबिन्दु भएर ४.१ म्‍याग्निच्युडको भूकम्प गएको छ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बिहीबार दिउँसो १ बजेर १७ मिनेट जाँदा भूकम्प गएको हो।

यसअघि वैशाख १८ गते दिउँसो २ बजेर ३५ मिनेट  जाँदा हुम्ला केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो।

प्रकाशित मिति: १४:१७ बजे, बिहीबार, वैशाख २१, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्