एमाले नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप बुटवलबाट पक्राउ
उनलाई बिहीबार काठमाडौं ल्याउने तयारी गरिएको छ । उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगेको आरोप लागेको छ ।
काठमाडौं, वैशाख २१ : नेकपा (एमाले) का नेता टोपबहादुर रायमाझीका छोरा सन्दीप पक्राउ परेका छन् । बुधबार राती उनलाई बुटवलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
उनलाई बिहीबार काठमाडौं ल्याउने तयारी गरिएको छ । उनीमाथि नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगेको आरोप लागेको छ ।
काठमाडौं जिल्ला अदालतले उनीसहित उनका बुवा टोपबहादुरविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।
प्रकाशित मिति: ०७:१६ बजे, बिहीबार, वैशाख २१, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784808429.png)