Kathmandu Press

संसदको हिउँदे अधिवेश अन्त्य

उनले स‌ंविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको सिफारिसका आधारमा आज राति १२ बजेपछि संसदको अधिवेशन अन्त्य गरेका छन्।
संसदको हिउँदे अधिवेश अन्त्य

काठमाडौं, वैशाख १५ : प्रतिनिधिसभाको हिउँसो अधिवेशन अन्त्य भएको छ।

कार्यवाहक राष्ट्रपति रामसहाय प्रसाद यादवले शुक्रबार साँझ विज्ञप्ति निकाल्दै सरकारको सिफारिसमा संसदको चालु अधिवेशन अन्त्य गरेको जनाएका छन्।

उनले स‌ंविधानको धारा ९३ को उपधारा २ बमोजिम मन्त्रिपरिषदको सिफारिसका आधारमा आज राति १२ बजेपछि संसदको अधिवेशन अन्त्य गरेका छन्।

राष्ट्रपति रामचन्द्र पौडेल उपचारका लागि भारतमा रहेका कारण यादवले कार्यवाहक राष्ट्रपतिको जिम्मेवारी पाएका छन्।

प्रकाशित मिति: १९:२९ बजे, शुक्रबार, वैशाख १५, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्