सांसद लक्ष्मी महतो कोइरीबारे संसदलाई कुनै जानकारी छैन : सभामुख
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसद कोइलीबारे जिज्ञासा राखेपछि सभामुख घिमिरलेले कोइरीबारे संसदलाई कुनै जानकारी नभएको जवाफ दिएका हुन्।
काठमाडौं, वैशाख १५ : सभामुख देवराज घिमिरेले एमाले सांसद लक्ष्मी महतो कोइरीबारे संसदलाई कुनै जानकारी नभएको स्पष्ट पारेका छन्।
शुक्रबारको प्रतिनिधि सभाको बैठकमा नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले सांसद कोइलीबारे जिज्ञासा राखेपछि सभामुख घिमिरलेले कोइरीबारे संसदलाई कुनै जानकारी नभएको जवाफ दिएका हुन्।
‘लक्ष्मी महतो कोइरीका सम्बन्धमा प्रतिनिधि सभा नियमावली २०७९ सभाबाट पारित भइसकेपछि नियम २४८ का सम्बन्धमा सभामुखलाई कुनै जानकारी प्राप्त नभएको व्यहोरा म जानकारी गराउन चाहन्छु,’ उनले भने।
प्रकाशित मिति: १४:४५ बजे, शुक्रबार, वैशाख १५, २०८०
प्रतिक्रिया दिनुहोस्
थप समाचार

-1784808429.png)