Kathmandu Press

दलका भ्रातृ संगठनको कार्यक्रम विद्यालयमा नगराउन महानगरको निर्देशन

महानगरले एक विज्ञप्तिमार्फत विद्यालय क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठनको गतिविधि भएको उजुरी परेको भन्दै त्यस्ता कार्यक्रम नगर्न नगराउन दिर्नेशन दिएको हो ।
दलका भ्रातृ संगठनको कार्यक्रम विद्यालयमा नगराउन महानगरको निर्देशन

काठमाडौं, वैशाख १४ : काठमाडौं महानगरपालिकाले नगरभित्र सञ्चालित विद्यालयहरुलाई राजनीतिक दलका भ्रातृ संगठनका कार्यक्रम नगर्न नगराउन निर्देशन दिएको छ । 

महानगरले एक विज्ञप्तिमार्फत विद्यालय क्षेत्रमा राजनीतिक दलका भ्रातृ संगठनको गतिविधि भएको उजुरी परेको भन्दै त्यस्ता कार्यक्रम नगर्न नगराउन दिर्नेशन दिएको हो ।

340129926_964809877884089_7418763671639732229_n1682560466.png

प्रकाशित मिति: ०७:३७ बजे, बिहीबार, वैशाख १४, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्