Kathmandu Press

उपनिर्वाचनको परिणामले रुपान्तरित हुन सन्देश दियो : महामन्त्री शर्मा 

देशको समय बदल्न नेतृत्व गरेको दलले बदलियएको समय अनुरुप आफूलाई बदल्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले उप चुनावको परिणामले आफूहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका हुन्। 
उपनिर्वाचनको परिणामले रुपान्तरित हुन सन्देश दियो : महामन्त्री शर्मा 

काठमाडौं, वैशाख १३ : नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले उपनिर्वाचनको परिणामले रुपान्तरित हुन सन्देश दिएको बताएका छन्। 

देशको समय बदल्न नेतृत्व गरेको दलले बदलियएको समय अनुरुप आफूलाई बदल्नुपर्ने उल्लेख गर्दै महामन्त्री शर्माले उप चुनावको परिणामले आफूहरुलाई रुपान्तरित हुन सन्देश दिएको बताएका हुन्। 

सामाजिक सञ्जालमा एक सन्देश लेख्दै महामन्त्री शर्माले आफूहरु नवीन अभियानमा, नयाँ ढंगले जुट्ने पनि दाबी गरेका छन्।  

प्रकाशित मिति: ०८:४४ बजे, बुधबार, वैशाख १३, २०८०
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्